आमाले पालेको कुखुरा चोरेर गायक बन्न हिडेका राजु परियार कसरी एक दिनमै लाख भन्दा बढी कमाउने भए?हेर्नुहोस् भिडियो

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक राजु परियारको बारेमा जान्नको लागि धेरैले प्रयास गरे सोहि अनुरुप हामीले पहिलोपटक राजु परियारको बारेमा धेरै भित्र सम्म पसेर केहि बिशेष पाटो बाहिर ल्याउने कोसिस गरेका छौ।सानै देखि चकचके राजु परियार पछिल्लो समय निकै चर्चामा छन।

गायक बन्नको लागि आमाले पालेको कुखुरा चोरेर बेची राजधानी छिरेका राजु परियारले एति कठिन होला गीत संगीत भन्ने सोचेका पनि थिएनन।जव गीत संगीतमा प्रबेस गरे तव उनको जीवन कठिनमा बित्न थाल्यो पछि खै भाग्यले भनौ या जिन्दगीले उनि एकाएक दैनिक लाख कमाउने कलाकार बने।हेरौ यो बिशेष भिडियो राजु परियारको बारेमा जस्ताको तस्तै :