घरमा एक छाक टार्न हम्य हुने गायक प्रकाश सपुत कसरी बने १ बर्षमै करोडपति ?हेरौ यो बिशेष उनको भित्रि कुरा सहितको भिडियो

अवस्था सामान्य हुन्थ्यो भने गायक प्रकाश सपूत यति बेला फिल्म ‘परदेशी –२’ को सुटिङमा व्यस्त हुन्थे। लकडाउनले उनलाई परदेशी होइन, घरदेशी बनाएको छ। अर्थात्, लगभग दुई महिने लकडाउनमा उनी आफ्नो पुर्ख्यौली थलो बागलुङ, धम्जामा परिवारसँग छन्।

व्यस्त दैनिकीले पारिवारिक भेटघाट कम भएको थियो। लकडाउनले परिवारसँग पुनःमिलन गराइदियो। यो अवधिमा उनी बुवाको सामीप्यमा हराएको बताउँछन्।

बुढ्यौली अवस्थामा पुगिसकेका बुवाको कपाल हलक्कै बढेको थियो। प्रकाशले बुवाको कपाल आफैं काटिदिए। अनि यही कपाल काट्ने सम्झनासँगै बुवा साउदी अरब बस्दाको क्षण पनि सामाजिक सञ्जालमा बाँडे।

बाबु साउदी छँदा कहिले पनि सलुनमा कपाल काट्न जान्थेनन्। पूर्वेली साथीको हातबाट कपाल कटाउँथे। त्यो देखेर अरू साथीले गिल्ला गर्थे रे- लोभी भन्दै। तर, उनका बाबु भन्थे- सलुनमा तिर्ने एक–डेढ सय रुपैयाँले छोराछोरीलाई कापी कलम किन्न हुन्छ।
सपुत करोड पति बने तर यो समय मा भने उनि अतिनै दुखित छन अबस्था लक डाउन को कारण,हेरौ यो बिशेष भिडियो उनको बारेमा निर्माण भएको जस्ताको तस्तै :