सरकारलाई जनताले कोरोना उपचारका लागि दिएको रंकम राष्ट्रिय आविस्कार महाबिर पुनसम्म पनि पुगोस : रमा वली

काठमाडौँ : रमा वली ले फेसबुक वालमा देशका भिभिन्न स्थानमा रहेका कोरोना अस्पतालका स्वास्थ्य कर्मीलाई PEE सरकारले आफै जानिबुझी उपलब्ध गराउनु पर्छ कि नाई भनेर सुझाब दिनु भएको छ त्यस्तै डाक्टर महाबीर पुनले गरेको कामको सपोर्ट गर्दै लेख्नु हुन्छ :

देशका भिभिन्न स्थानमा रहेका कोरोना अस्पतालका स्वास्थ्य कर्मीलाई PEE सरकारले आफै जानिबुझी उपलब्ध गराउनु पर्छ कि नाई ? स्वास्थ्य कर्मीहरूले महाबीर पुन दाईलाई फोन गरेर स्वास्थ्य उपचारको क्रममा चाहिने सामग्री चाहियो भनेर हारगुहार गरेका छन। जनताले कोरोना उपचारको लागि भनेर महाबिर पुनलाई दिएका छैन। कोरोना कोषमा लाखौ रकमा सरकारलाई दिएका छन सरकारले तुरुन्त गर्नुपर्छ।

जनताले अपचारका लागि कोरोना कोष भनि जम्मा गरेको लाखौं रंकम कहाँ छ ? कोरोना संक्रमितलाई उपचारको क्रममा स्वास्थ्य कर्मीहरुलाई शुरक्षित राख्ने PEE जस्ता अन्य स्वास्थ्य उपकरणहरु सरकारले भटाभट उपलब्ध गराउन सक्दैन् भने। बैज्ञानिक महाबिर पुनलाई जिम्मा दिएँ हुनुहुन्छ। यो त कस्तो भयोभने न बाँदरले आफ्नो घर बनाउँछ न अरूको नै बनाउँन दिन्छ। किन सरकार यस्तो ?

स्वास्थ्य मंत्री महाबिर पुन होईनन् स्वास्थ्य कर्मीहरुले पनि अलि कडा रूपमा याक्सन लिएर स्वास्थ्य मन्त्री भानुभक्त ढकाल ज्युलाई कोरोना उपचार आवस्यक स्वास्थ्य सामाग्रीहरू माग गर्नु पर्यो स्वास्थ्य मन्त्रीले उपलब्ध नगराए मंत्री विरुद्ध प्रहरीमा जाहेरी दिनुपर्यो जनताले आफ्नो भाग काटेर प्रत्यक दिन तलम दिएर जनताको सेवा गर्ने भनेर राखेका हुन कानमा तेल हालेर निदाउने भनेर होईन मंत्रीज्युहरू जागा हुनुपर्यो यदि समयमा जनतालाई सेवा दिन सकिँदैन राजिनामा दिए हुन्छ।

सरकारलाई जनताले कोरोना उपचारका लागि दिएको त्यो रंकम राष्ट्रिय आविस्कार महाबिर पुनलाई तुरुन्तै देवस त्यो जनताको पैसा हो जनताको अधिकार छ त्यतिले नपुगे जनताले कोरोना उपचारका लागि पैसा जम्मा गर्ने छन्।

सरकारले बचाउला भनेर जनता बसेका छैन् यो संकटको घडिमा पाटी पाटि बिच खिचातानी फोहोरी राजनितिक गरेर कोरोनालाई थाँति राखेर सडक देखि सदन सम्म नाराबाजी गरेको जनताले मुल्यांकन गरिरहेका छन। सरकारले जसो गर्दापनि पुछर समाएर लखर लखर हिँड्ने अबको जनता अन्धो छैन। कोरोना कोषको रकम सरकारले राष्ट्रिय आविस्कारका अध्यक्ष समेत रहेका जनताका सेवक बैज्ञानिक महाबिर पुनलाई तुरुन्तै #हस्तान्तरण गरोस्।