हिउ पहीरोमा यस्तो अबस्थामा भेटीयो २ जनाको श*व ! यसरी डोरीमा बाधेर निकालीयो ला*स

स्थानीयबासी, नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका कर्मचारीले शनिबार थप २ जनाको शव फेला पारेका हुन्।अन्नपुण आधार सिविर अन्नपुण पद मार्गमा माघ ३ गते देखीहिमपहिरोमा हराएका ७ जनामध्ये यसअघि २ जना नेपालीको शव फेला परेको थियो। जसमध्ये धादिङको गंगाजमुना गाउँपालिका ११ का ५१ वर्षीय मेमबहादुर तामाङको शव बैशाख ४ गते फेला परेको थियो भने अर्का नेपाली पर्यटक गाइड सरोज नेपालीको शव चैत पहिलो साता फेला परेको थियो।

दुई जना नेपालीको शव भेटिएपछि बाँकी एक नेपाली र ४ जना कोरियाली पर्यटक बेपत्ता थिए। शनिबार भेटिएको शव नेपालीको होकी होइन भन्ने यकिन भएको छैन। हिउँपहिरोमा परेर हराएका बाँकी ३ जनाको खोजी भैरहेको छ। सब लाई घटना स्थलबाट बाहीर ल्याउनै गारो रहेको हामीले भिडीयोमा देख्न सक्छौ कस्तो छ त ठाउ यो भिडीयोमा हेर्नुहोस।