नेपाल भरी बल्यो कोरोना विरुद्ध दियो नेपाल भारत सामाजिक सांस्कृतिक मंच ले गरेके थियो आग्रह

नेपाल भरी आज राती घर घरमा विजुली बत्ति निभाएर दियो, मैनवत्ति वा टर्च बालेर कोरोना विरुद्धको लडाईंमा ऐक्यवद्धता जनाएका छन् ।विराटनगर, जनकपुरधाम, सिरहा ,सप्तरी लगायत नेपाल भरी ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई आज राती ९ बजे ९ मिनेटमा विजुली बत्ति निभाएर दियो, मैनबति वा टर्च बालेर ऐक्यबद्धता जनाउन अपील गरेका थिए । तेसे को निम्ती भारत नेपाल सामाजिक सांस्कृतिक मंच ले पनि सोसल मीडिया मार्फ़त छिमेकी देश का नागरिक संघ करोना को विरुद्ध एकबद्ध हुन आग्रहगरे उनका कुरा मानी विराटनगर लगायत नेपाल का साथी पनी सो कार्य गरेकाछन् ।

आज नेपाल भरी दियो प्रज्वलन गरेर कोरोना भाईरस नलागोस भनेर भगवान लाई सम्झीएका छन् र दिपावली जस्तो वातावरण बनाएर पटका फाेडीएर थाल पनी ठाेकिएका छन्।