आफ्नै श्रीमान ले जलाएर मर्नु न बाच्नु मा परेको छिन हेटौंडा १४ नयाँबस्ती कि ३४ बर्सिय रिमा बल ।

माघ १६ गते जलेकी हुन बिगत ५ बर्ष देखि प्यारालाइसिस ले थला परेको रिमाको दाहिने भाग चल्दैन भने उनी बोल्न समेत सक्दिनन ११ बर्ष कि १ छोरी कि आमा रिमा ले आफ्नै श्रीमान ले जलाएको दाबी गर्छिन उनी बोल्न नसके पनि लेखेर बताउन सक्छिन्न । रिमाको उक्त दिन नेई उन्कै श्रीमान कुमार बल ले उपचार गर्न बल्खुमा मा रहेको राजधानी अस्पतालमा ल्याएका थिए ।

भोलिपल्ट पोइसा लेराउछु भनेर गएका कुमार अहिले सम्म फरार छन् भने उनको मोबाइल पनि अफ छ । रिमा कि बहिनी पनि मोबाइल अफ गरेर बेपत्ता भएको छिन । उनको अहिले खुन्दुली मिडियाका सन्तोष राज सापकोटाले उपचार को लागि सहयोग गरिरहेका छन । २ दिन अगाडि मात्र राजधानी अस्पताल मा अस्पताका प्रमुख सरद अधिकरी कालिमाटी बृत का डि एस पि रुगल कुवर र पत्रकार सन्तोष राज सपकोटा को छलफलमा सापकोटाले जिम्मा लिगेका हुन् । अहिले रिमाको साखु मा रहेको सुस्मा कोइराला मेमोरियल अस्पताल मा उपचार भैरहेको छ ।

अस्पताल ले अप्रेसन र बेड खर्च नलिने बताएको छ भने उनको औसधि र खाना को झन्दै ४-५ रुपैयाँ खर्छ हुने बताएको छ । अहिले सम्म ५० हजर जति सहयोग प्राप्त भएको सापकोटा ले बताएका छन । बिरामी लाई अझै धेरै सहयोग को आवाशेक्ता रहेको छ । उनको उपचार गर्न ३ महीना लाग्ने र १२% भाग जलेको बाताइएको छ । बिरामी लाई यतिबेला साखु का सहि सुन्दर माझी कालिमाटी का डिएसपी रुगल कुवार र पत्रकार सन्तोष राज सापकोटाले उपचारमा सहयोग गरिरहेका छन । भने जलाएर फरार रहेका उनको श्रीमान कुमार बल को प्रहरिले खोजी कार्य जारी राखेको छ ।