हेर्नुहोस् फेवातालमा डुबेका सुमितको श”ब प्रहरीले यसरी निकाल्यो, डुंगा पल्टि”नुको कारण यस्तो रहेछ (भिडियो)

काठमाण्डौंबाट पोखरा घुम्न आएका चारजना साथीहरु मध्य तीन जना पोखराको खपौदीबाट डुंगा लिएर फेवा तालमा जान्छन् । फेवा तालको बीचमा पुगेपछि डुंगामा पानी पस्यो र दुर्घ”टना भयो । सोमबारको घटनामा परेर काठमाण्डौंका सुमित लुईटेल हरा”एका थिए र बाँकी दुई जनालाई नेपाली सेनाले उद्दार समेत गरेको थियो । हराईरहेका सुमितको श”ब मंगलबार फेवातालमै फेला परेको छ । नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरीको सक्रियतामा फेवा तालको करिब ४० फिट गहिराईबाट उनको श”ब निकालिएको हो । सुमित बेपत्ता भएपछि उनका आफन्तहरु पोखरा आईसकेका थिए । चुहिने डुंगा हुनु र लाईफ जाकेट पनि प्रयोग नगर्नुले दुर्घ”टना निम्ताएको प्रहरीले बताएको छ । हेर्नुहोस् यो भिडियो ।