११ बर्ष प्रिन्स भिडे जेरीसंग,तगडा दोहोरी भिडन्त(भिडियो सहित)

पोखराको प्रदशनी केन्द्र नयाँ बजारमा अधौगिक व्यापार मेला जारि छ शुक्रबार एक बाल कलाकारले चर्चित दोहोरी गायिका बबिता बनिया जेरीसंग प्रस्तुत गरेको दोहोरीले सबैको ध्यान आकर्षण गर्यो उनि हुन् स्याज्जा जिल्लाका बाल कलाकार प्रिन्स लम्साल उनि मात्र ११ बर्सेका भएका छ्न ।

उनको दोहोरी यसकारण पनि सबैले मन पराएकी ११ बर्सेमा उनको गित अनि सवाल जवाफमा परिपक्ता देखिथो हेर्नुहोस त यो रमाइलो दोहोरी ।