चुप्पी डनलाइ इन्डियाका अर्का चुप्पी बाट आयो यस्तो धम्कि, हेर्नुस हेर्ने मान्छेसंग चर्का चर्की पर्यो (भिडियो सहित)

दमक, झापा । पछिल्लो समय निक्जै फरक प्रतिभाका कारण निकै चर्चा कमाएका भाइरल चुप्पि डन रुदै मिडियामा आएका छन । कसैले गर्न नसक्ने अचम्मको कलाका कारण उनि चर्चामा त छदै थिए । यसैक्रममा उनले मेरि बास्सैमा गरेको अभिनयपछि त सबै चकित नै बने उनको चर्चा झनै चुलिदै गयो । धेरै कला भएका मोरङ उर्लाबारी घर भएका चुप्पी डनको कथा अनि ब्यथा पनि बेग्लै छ ।धेरै गरिबीमा रहेको कटुवाल परिवारमा चुप्पी डन र उनका बुढा बुबा छन ।दिनभर काम गर्ने चुप्पी डनले बेलुका भएपछी घरमा बुबालाई खाना पकाएर खुवाउने गर्छन ।

दिनभर ढुङा गिटि बोक्ने देखि भाडामा रिक्सा सफारी चलाउने सम्मका काम गरेर बाबुछोराको जिबिका चलाउछन यज्ञ बहादुर कटुवाल अर्थात चुप्पी डन । केही समय अगाडि जताततै उनकै चर्चा थियो । बिचमा एकाएक हराएका चुप्पी डन फेरि मिडियामा आएका छन ।असाधारण कला भएका चुप्पी डनको पीडा सायदै थोरैलाइ मात्र थाहा होला । चुप्पी डनको साथ् अर्का उनि जस्तै देखिने बिराटनगरका अर्का एक युवा पनि यो भिडियोमा देख्नुहुनेछ । एक आपसमा किन झगडा गर्दै छन् त ? तल भिडियोमा हेर्नुस ।