जम्मू कश्मीरको लाइन अफ कन्ट्रोलमा गो*ली हानाहान हुँदा

जम्मू कश्मीरको लाइन अफ कन्ट्रोलमा गोली हानाहान हुँदा गोरखा नगरपालिका–५ रिपका अर्जुन थापा मगरको ज्यान गयो । गोर्खा नगरपालिका वडा न ५ रिपमा स्थाइ घर भएका भारतिय सेना अर्जुन थापा मगर घरका एक्ला छोरा थिए ४५ दीनको छुटी सकेर पल्टनमा गएका छोरा कहिलै नफर्कीने गरी गए असारमा विबाह गरेर ल्याएकी बुहारी एक्ली भइन २ बर्ष अगाडीनै आमाको निधन भैसकेको रहेछ बुबा प्रेम बहादुर थापा बताउन ुहुन्छ।

भारतमा पुगेर छोरालाई दागबत्ती दीएर आएका बुवा यतिबेला छोराको क्रिय गरेर बसेका छन छोरा कस्मीरमा काजमा थिए आफनै पल्टनमा आइजा भन्दा भन्दै छोरानै नरहेको बुवा बताउछन परीवारका अरु सदस्य दिदि ठुलिआमा ले हामी संग कुराकानि गरेका छन के थियो त अर्जुनको बारेमा हामीले कुराकानि गरेका छौ कृपया पुरा भिडीयो हेर्नुहोला।