गायिका अन्जु पन्त र शान भुसालको स्वरमा रोमान्टिक म्युजिक भिडियो ‘तिमि मै हराए ‘ सार्वजनिक

गायिका अन्जु पन्त र शान भुसालको स्वरमा रोमान्टिक म्युजिक भिडियो ‘तिमि मै हराए ‘ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक भुसालकै सुन्न सकिन्छ गीतको एरेन्ज भने सनीरले गरेका हुन् ।

मुस्तांगमा खिचिएको गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद कुमार भण्डारीले गरका छन् ।

श्रीस्ती खड्का र महेस खड्का फिचार्ड म्युजिक भिडियो निकै आकर्षक देखिन्छ । म्युजिक भिडियोमा मनोज लामा र महिको मेकअप , सुरेश काफ्लेको ड्रोन ,बुद्ध थापाको छायाँकन देख्न सकिन्छ ।