मध्यरातमा जङ्गि बाबाले चुप्पी डनलाई रुवाएरै छाडे,आखिर के भयो यस्तो! होस उड्नेछ (भिडियो हेर्नुहोस)

पछिल्लो समय सामाजिक संजालमा चर्चा कमाउन सफल चुप्पी डन केही समय हराएका थिए । निकै नै चर्चामा रहेर एकाएक गुप्तबाँस बसेका चुप्पी डन एकाएक जङ्गि बाबाको कुटिमा मध्यरातमा पुगेका छन । जङ्गी बाबा पनि पछिल्लो समय अघोरी बाबाको बिबाह विरुद्ध बोलेर एकाएक चर्चामा आएका थिए । जङ्गि बाबा पुर्बमा निकै कहलिएका बाबा हुन । उनले जस्तोसुकै रोगको पनि सफल उपचार गरेर चर्चा कमाएका छन ।

बिहानदेखि बेलुकिसम्म फुर्सद नपाउने जङ्गि बाबाले आफैले बनाएको औसधिबाट सफल उपचार गर्दै आएका छन । सबैको भबिस्यबाणी पनि गर्ने जङ्गि बाबामा धेरै किसिमका कलाहरु पनि देख्न सकिन्छ । जङ्गि बाबाले सबैको भुत बर्तमान र भबिस्य देख्ने भएकाले बिहानदेखि बेलुकै सम्म उनको आश्रममा भिड लाग्ने गर्छ । यतिमात्रै नभएर योगाका निकै कुशल अभियानता साथै प्रशिक्षक पनि हुन । चुप्पी डन मध्यरातमा जङ्गि बाबाको कुटिमा पुगेर अचम्मै गरेका छन ।

कोहि केटिहरुले आफूलाई नहेरेको र बिबाह गर्न मन हुदाहुँदै पनि कोहि नमानेपछि बिबाह नै नभएको कुरा सुनाउदै आफ्नो दुख जङ्गि बाबा सामु पोखेपछी भावुक बनेका चुप्पी डनले जङ्गि बाबाबाट नसोचेको उत्तर पाए । जङ्गि बाबाले आफ्नो सुरुदेखि अहिलेसम्मको सबै नालीबेली बताएपछि चुप्पी डन अचम्ममै परे।

एकछिनपछी ज्ञान गुनका कुरा साथै अन्य धेरै कुराहरु जङ्गि बाबले बताएपछि माहोल नै अर्कै बन्यो । अन्तरबार्ताकै क्रममा जङ्गि बाबालाई चुप्पी डनले बाबाले चाहिँ किन बिबाह नगरेको साथै अन्य धेरै कुराहरू सोधेपछि जङ्गिएका बाबाले यस्तोसम्म गर्दा धुरु धुरु रोए चुप्पी डन तलको भिडियोमा हेर्नुहोला