भोली सुर्य ग्रहण बेलामा लाखौ गुना फायदा यसरी हुने ! कसले के गर्नु पर्छ (हेर्नुहोस भिडियो सहित)

सुर्य ग्रहण २०७६ ले कुन राशि लाई के कस्तो असर गर्छ ? कुन राशिलाई शुभ फल र कुन राशि हुने हरुलाई अशुभ फल छ? ग्रहण कति अवधि सम्म लाग्नेछ? कति बजे देखि ग्रहणको सुतक लाग्नेछ? कुन कुन देश बाट ग्रहण देखिन्छ? लगायत ग्रहणबारे अन्य महत्वपूर्ण जानकारी ।

यहि पौष १० गते (डिसेम्बर २६) गते का दिन आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । पौष कृष्ण औशी तिथिका दिन खण्डग्रास सुर्य ग्रहण लाग्नेछ। । यो सुर्यग्रहण एशिया, उत्तर र पूर्वी अफ्रिकी देशहरु, अस्ट्रेलिया बाट देखिनेछ । करिब २ घण्टा ४९ मिनेट लाग्ने सुर्य ग्रहण नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेटमा ग्रहण स्पर्श हुनेछ। बिहान १० बजेर १ मिनेट मा मध्य समय र मोक्ष ११ बजेर ३१ मिनेट मा हुनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि पुष ०९ गते राति ०८ बजेर ४५ मिनेट देखि सुतक लाग्ने हुनाले १० गते बिहान ११ बजेर ३१ मिनेट सम्म बाल, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ ।

भाेली हुने सुर्यग्रहण बाट पर्ने वैश्विक प्रभाव तथा १२ राशि लाई के के गर्नुपर्छ उपाय ज्योतिष खेमराज पौडेल