१२ वर्षको उमेर देखि मन्दिरको बास ५० वर्षकी भएपनि बिहे नगरेकी भक्तिनी, मन्दिर बाहिरको संसार थाहा छैन (भिडियो सहित)

गुल्मी जिल्लाको पर्यटकिय स्थलहरु मध्येको एक स्थल मजुवा देखि माथि जुमुङ्ग तल एउटा सानो मन्दिर छ । जहाँ केही संख्यामा भक्तिनीहरुको बसोबास छ । १२ बर्ष देखि अहिले ५० बर्षसम्म हुदा पनि उनिहरुलाई बाहिरको संसार केही थाहा छैन । संसारिक माया ममता देखि निकै टाढा बसोबास गर्ने उनिहरुको पुरै जिवन मन्दिरमा बितेको छ । मन्दिरमा बस्ने तपस्या गर्ने फलफुल खाने अनि दिब्रङ्ग मन्दिरमा समेत तपस्या गरेर बस्ने गरेका छन । स्थानियहरुले उनिहरुको लागी छाप्रो बनाएर बस्ने ठाउँको समेत जोहो गरेका थिए । अहिले मन्दिर परिसर मै बस्ने व्यवस्था गरिएको छ । हामीले रिपोटिङ्गको क्रममा त्यहाँ पुगेर एउटा भिडियो रिपोर्ट तयार पारेका छौ । हेरौ अब उनिहरुको जिवन जस्ताको त्यस्तै ।

यो भिडियो पनि हेर्नुहोस ।