भोइस अफ नेपालका राम लिम्बुको आमाले गरीन सबैको मन छुने कुरा, कसैलाई जानकारी नदिइ गएको थियो (भिडियो सहित)

झापा ।भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बुकी आमा भावुक हुँदै मिडियामा आएकी छिन । झापा बिर्तामोड निवासी राम लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिदै दिनदिनै लोकप्रीय बन्दै गइरहेका छन ।सधै राम्रो गाउने रामको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र राम्रो गायकीले रामलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । जतिसक्दो राम्रो गाउन खोज्ने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै आएका छन ।

उनको घरमा गएर उनकी आमासंग आज सुपर अनलाइन टिभी टिम पुगेर भलाकुसारी गरेको छ । एकैछिनको बसाइमा आमाले रामको बारेमा सानै हुदादेखी अहिलेसम्मको सम्पुर्ण कुराहरु भावुक हुँदै सुनाइन । सधै घरमा गित गाएरै बस्ने रामका गोप्य पोलहरु पनि उनकी आमाले खोलेकी छिन । के के भनिन त रामकी आमाले ? तलको भिडियोमा हेर्नुहोला ।