रबि लामिछानेलाई जेल कोच्दा जनताले प्रचण्ड र रेणु दाहालको यो हालत बनाए भन्दै गर्जिए सुरेन्द्र केसी

चितवनमा प्रचण्डले आफ्नो अड्डा बनाएको र यो पटक आफ्नो अड्डा भत्किएको सुरेन्द्र केसीको ठहर छ।केहि समय अगाडी रबि लामिछानेलाई रेणु दाहालकै आग्रहमा समातिएको भन्ने बिषय र ज्ञानेन्द्र साही माथीको आक्रमणकै कारण कांग्रेसले प्रचण्डलाइ आफ्नो पावर देखाएको बताए।

जनताले अब नेकपालाई चितवनबाट खेद्ने भन्दै आगामी चुनावमा चितवनमा प्रचण्डको नाम निसाना सकिने केसीको भनाइ छ ।केसी भन्छन ‘रविलाई त्यति नगरेको थियो भने आज चितवन प्रचण्डकै एकलौटी हुन्थ्यो आब नेकपाले जित्न मुस्किल छ’।चितवन मात्रै हैन अन्य ठाउँको जनताले समेत नेकपालाई देखाएको उनको भनाइ छ।हेरौ भिडियो :