माइत आइन भाइरल बाजेकी बैनी,नातिनातिना खेलाउदै पुजा,बाजे कता हराए हेर्नुहोस पूरा भिडियो..

पछिल्लो समय सामाजिक संजालहरुमा निकै नै चर्चामा रहेका ६७ बर्षका वृद्ध र २१ बर्षकि युबतीको प्रेम सम्बन्ध र बिबाहको बारेमा सबैलाई थाहै छ । निकै नै चर्चित जोडिको घरमा आज पुग्दा घरमा ६७ बर्सिय बृद्धकि बहिनी माइत आएकी रहिछिन ।

आफ्नो दाजुले आफ्नै नातिनिती समानकी युवति ल्याएपछी बहिनी माइत आएकी रहेछिन । दाजु अनि भाउजुलाइ भेटेर निकै खुशी भएकि बताउने उनले आफू भन्दा धेरै सानि आफ्नी भाउजुसङ धेरैबेर भलाकुसारी गरेकी छिन । सबै परिवार खुशी भएको अनि सबैले आफ्ना दाजुको बुढेसकालको सहारा देख्दा आँसु नै आएको भन्दै भावुक बनिन ।

आफ्ना ६७ बर्षिय दाजुको सारै नै बिजोक भएको र साना साना नानिहरुको पनि बिजोक भएको बताउदै अब भाउजू आएपछी सबै कुरामा सुधार भएको देख्दा खुशी लागेको बताइन् । उनले पुरानादिन सम्झेर भावुक हुँदै आफ्ना दाजुले पाएको दुख सुनाउदा २१ बर्षकि भाउजू भावुक बनिन । के के गरिन त बहिनिले कुरा तलको भिडियो हेर्नुहोला