कमला पछि भाइरल हुने पालो यी ७ बर्षका बालकको यस्तो गीत गाएर छक्क पारे । (भिडियो सहित)

 

पछिलो समय राष्ट्रिय मिडियाहरुमा धादिङकी ११ बर्षीया कमला घिमिरे चर्चामा आएकी छिन । उनले सानै उमेरमा निकै राम्रो दोहोरी प्रस्तुत गरेर सबै दर्शकको मन जित्न सकेकी छिन । यस्तै एउटा अर्कोे प्रतिभा गुल्मीमा भेटिएका छन । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा बाल दिवसको दिनमा भएको कार्यक्रममा यस्तो प्रतिभा भएका बालक भेटिएका हुन । उमेरले भरर्खर ७ बर्षका भएका बालकले ¥याप गीत गाएका छन । उनले गाएको ¥यापले सबैको मन जितेका छन। सानै उमेरमा भिटेनको गीत गाएर उनले राम्रो प्रस्तुती दिइएका छन । कमलाको जस्तै यिनलाई पनि मिडिाले साथ दिने हो भने भाइरल हुने पक्का छ । यी ७ बर्षका बालकको यो प्रतिभालाई चाँहि मान्नै पर्छ । उनले यस्तै मेहनत र परिवारको साथ पाउने हो भने भोली पक्कै गायक बन्ने सुनिश्चित छ । तपाईलाई यी सानो बालकको यो प्रस्तुति कस्तो लाग्छ कुन्नि भिडियो हेरेर मन परे एक सेयर गर्न नभुल्नु होला ।