मान्छे जिस्काएर हैरान पार्ने मैना चरा भेटियो , यति धेरै मुल्यमा किन्न माग्नेको घुइचो लाग्यो तर बेचिन (भिडियो सहित)

मोरंग । पहिले पहिले हाम्रा गाउँघरमा पिन्जडा बनायर सुगा पाल्ने चलन थियाे । अहिले भने त्यसलाइ कानुनि रूपमा नै नराम्राे मानिन्छ तर त्यतिबेलाकाे कुरा गर्ने हाे भने धेरै बर्ष मानिषकाे संपर्कमा रहेर हाेला सुगाले पनि हुबहु मानिषले जस्तै बाेलि बाेल्थ्याे। सबैले त्यो सुगाको बोलि सुनेर मनोरंजन लिनुका साथै घरको शोभाका लागि पनि सुगालाइ पिंजडामा राखेर पाल्ने चलन थियो ।

अहिले यस्तो चलन पहिलाको तुलनामा काम भयो तर मोरंगमा एक परिवारले बिगत ९ बर्ष देखि मैना चरालाई पाल्दै आएका छन् । घाइते भएको मैना चरा भेटेपछि उपचार गरेर छोडीदिदा नगएपछि आफ्नै घरमा राखेको उनीहरुको भनाइ छ । मैना चराले पनि दुरुस्तै मान्छेको जस्तै आवाज निकाल्ने गरेको छ । धेरै लामो समय देखि मैना चरालाई पालेकोले गर्दा होला घरको एक सदस्य जस्तो लाग्छ । तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।