९० बर्षिया बुढी आमा यसरी पिङ्ग खेल्दा हेर्ने हरुको भिड (भिडियो सहित)

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा एक ९० बर्षिया आमा पिङ्गमा मच्चिनु भएको छ । जुन देख्दा लाग्थ्यो उहाँहरुको पालामा झन कस्तो थियो होला । उमेरले एक शताब्दी काटन लाउनुभएकी बुढी आमा एक छिन नै पिङ्ग खेलेर थाक्नुभयो । तर उहाँको उमेरमा यस्ता पिङ्ग त कति खेल्नुभयो होला । हामीले उहाँसंग कुराकानी गर्ने जमर्को पनि गरेका थियौ । तर उहाँले कान नसुने पछि दोहोरो कुरा गर्न सकेनौ यस कारण यो छोटो भिडियो तपाईहरुको माझमा पस्केका छौ । कृपया यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा एक ९० बर्षिया आमा पिङ्गमा मच्चिनु भएको छ । जुन देख्दा लाग्थ्यो उहाँहरुको पालामा झन कस्तो थियो होला । उमेरले एक शताब्दी काटन लाउनुभएकी बुढी आमा एक छिन नै पिङ्ग खेलेर थाक्नुभयो । तर उहाँको उमेरमा यस्ता पिङ्ग त कति खेल्नुभयो होला । हामीले उहाँसंग कुराकानी गर्ने जमर्को पनि गरेका थियौ । तर उहाँले कान नसुने पछि दोहोरो कुरा गर्न सकेनौ यस कारण यो छोटो भिडियो तपाईहरुको माझमा पस्केका छौ ।