मरेर काजकिरिया सकियो तर श्रीमान जिउदै आएपछी श्रीमती बेहोस । अझै होस आउन सकेन डरलाग्दो अवस्था हेर्नुहोस भिडियो

मोरङमा अचम्मको घटना घटेको छ ।एउटा गरिब परिवार घरमा छोरा छोरी र एक श्रीमती थिए । सारै गरिब परिवार घर चलाउन नसकेपछि वैदेशिक रोजगारीका लागि श्रीमान खाडी मुलुक पुगे तातो घाममा पसिना बगाउदै आफ्ना छोराछोरीको भबिस्य र सुखले श्रीमतीलाई पाल्ने ठूलो सपना बोकेका मोरङका सुबासको जिन्दगीमा नसोचेको घटना घट्न पुग्यो । गाडिमा यात्रा गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएका सुबासको शरीर टुक्रा टुक्रामा प्लास्टिकमा प्याकिङ गरेर नेपाल ल्याइएको थियो र उनको दाहसंस्कार गरिसकेपछी काजकिरिया पनि सकियो । गरिब परिवारको बिजोक भयो कलिला मुना छोराछोरी टुहुरा भए श्रीमती बिदुवा भइन ।

यसरी दुखमा पिडामा महिनौ बित्यो तर एक्कासि मरेका आफ्ना श्रीमान घरमा आइपुग्दा श्रीमती बेहोस नै भइन अझै होस खुल्न सकेको छैन । उनै मरेर काजकिरिया गरिसकिएका सुबास सङ उनकै चिहानमा नै पुगेर सुपर अनलाइन टिभीका समीर सुबेदीले कुराकानी गरेका छन । उनले कसरी यस्तो भयो भन्ने सुरुदेखि अहिले सम्मको सबै बास्तबिकता बताए उनको अवस्था पनि डरलाग्दो रहेको छ ।

उनका कुरा सुनेपछी सबैको होस नै उड्नेछ तल भिडियोमा हेर्नुहोस