लालीगुराँस सहकारीले पिडित बनायो: गायक रामकृष्ण ढकाललाइ (भिडियो सहित)

Spread the love

स्कटनेपाल,

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

आजको स्पेसल जनता संग सिधा कुरा प्रोग्राममा प्रस्तोता रबि लामीछानेले एक बिशेष प्रस्तुती गर्नु भएको जानकारी गराउनु भएको छ । आजको बिशेष बिषय छ ‘लालीगुराँस सहकारी पीडितहरुको हुलमा गायक रामकृष्ण ढकालपनि भेटिए जसको घर लिलामी भैसक्दापनि ऋण सकिएन। अन्य पीडितको कथा अझै दर्द्नाक छ। दिक्तेलमा अर्को कुकुरलाईपनि लौरोले कुटि कुटि हत्या गरिएको भिडियो प्राप्त भएको छ। आजको सिधा कुरा जनता संग बिस्तृत रुपमा पुरा भिडियो हेर्नुहोला ।

हेरौ भिडियो: