म्याकुरिलाई आफ्नै साथिले अनुहारनै बिग्रने गरि पिटेपछि मिडियामा,बोल्न समेत राम्रो संग सकेनन् (हेरौ)

पछिल्लो समय म्याकुरीको भूमिकाबाट निकै चर्चामा रहेका पवन खतिवडा मिडियामा आएका छन।अनुहारमा चोटै चोट बोकेर उनि मिडियामा देखिएका हुन्।पछिल्लो समय उनले खेलेको टेलिसिरियल निकै हिट छ।उनले पछिल्लो समयको चर्चित टेलिसिरियलहरुलाई समेत पछाडी पार्न सकेका छन।

उनले दिने टुक्का टुक्का को भूमिकालाई सबैले रुचाएका छन।उनि एक गायक पनि हुन्।उनले आफ्नो आवाजमा गीत रेकर्ड भने गर्न सकेनन।उनको भूमिकालाई रुचाउदै गर्दा यो अबस्थामा किन आए उनि कसले पिट्यो म्याकुरिलाई भन्ने प्रश्न दर्शक संग जान सक्छ अब यसको उतरको लागि भने पुरा भिडियो हेर्नुहोस :