रबि लामिछानेको समर्थनमा गीत गाउँदा यी कलाकर कसले दियो धम्कि?बास्तबिकता खोले मिडियामै

पत्रकार रबि लामिछानेको समर्थनमा गीत गाउने दुवै गायक मिडियामा आएका छन।गीत गाएको छोटो समयमै पाएको चर्चाले खुसि त् थिएनै तर दुखित पनि देखिए दुवै।गीत गाएको भन्दै उनीहरु बीच कतिले त् गालि गलौज पनि गरेका रहेछन।रबि लामिछाने यो बेला हिरासतमा छन।

रबि लामिछानेलाई रिहाइको माग सहित उक्त गीत गाएका थिए कलाकारहरुले।पछिल्लो समय रविको समर्थनमा जनलहर उर्लिदै गर्दा घटना भने सेलाउदै गएको छ।बास्तबिकता बाहिर न आउदै भित्रै हराउने पो होकी घटना भन्ने प्रश्न उठ्न थालेको छ।के हुन्छ र कसरी अगाडी बढ्ने छ यो घटना हेर्न बाँकीनै छ तर उहाहरु संग गरिएको यो बिशेष कुराकानी हेरौ :