चितवनमा प्रहरीले रबिका समर्थकलाइ यसरी समातेर लग्यो चौकी, किन यस्तो गर्यो त ? (भिडियो सहित)

काठमाडौँ । शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता (रुकु) कार्कीलाई चितवन प्रहरीले म्याद थपका लागि अदालत पेस गरेको छ ।अनुसन्धानका लागि जिल्ला अदालतले यसअघि ५ दिनको म्याद दिएको थियो । आज म्याद सकिएपछि अनुसन्धानका लागि थप समय लिन लामिछानेसहित तीनै जनालाई अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

गर्नु अघि पत्रकार पुडासैनिले पक्राउ परेका तीन जनाले आफूलाई म९र्न बाध्य बनाएको भन्दै भिडियो रेकर्ड गरेका थिए । उक्त भिडियो प्रहरीले फेला पारेपछि लामिछानेसहित तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो । आज चितवन अदालत आगाडी रबिका सार्थकलाइ प्रहरीले जबरजस्ती लाठि प्रहार गर्दै समातेर लगेका विभिन्न दृश्यहरु तल भिडियोमा हेर्नुहोला ।