रबी लामिछानेलाइ कैदीकै रुपमा राखिएको नायक रमेश उप्रेतीको खुलासा,यसकारण अझै ५ दिन म्याद थपियो

रबि लामिछाने पक्राउ परेको ५ दिन पछि कलाकार रमेश उप्रेतीले भने रविलाई भेटेर काठमाण्डौ फर्केर आफ्नो प्रतिक्रिया दिएका छन।रविलाई कैदीको रुपमा राखेको भन्दै रमेशले छिट्टै रिहाको माग गरेका छन। जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो ।गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो ।भिडियो हेर्नुहोस :