रबिलाई फसाउन खोजियो भन्दै शिशिर भक्कानो छोडेर रोए , खुलाए यस्तो गोप्य रहस्य (भिडियो सहित)

रबि लामिछानेलाई प्रहरीले नियन्त्रणमा राखेको छ । अनुसन्धानका लागि चितवनमा राखिएका रबिका लागी देश तथा बिदेशबाट करोडौं मानिसहरु रुदै कराउदै बिरोधमा सडकमा उत्रिदै गर्दा ठुला पदमा हुने तेति धेरैले चासो नदेखाएको अवस्थामा काठमाडौबाट शुटिङ सेटमा सुटिङ हुँदै गर्दा सुटिङ नै छाडेर शिशिर भन्डारी चितवन पुगेका छन । रबिको समर्थनमा दिनरात मन रुदै आफू बस्नुपरेको बताउछन शिशिर भन्डारी ।

आफू शुटिङमा रहदा पनि मन भने रबि दाइतिर नै रहेको र आफू शुटिङमा बस्न नसकेर रबिका समर्थनमा चितवन नै पुगेका शिशिर सङ गरिएको कुराकानीमा उनी भावुक हुँदै आँसु नै झारे । शिशिर भन्डारी सञ्चारकर्मी मात्र नभएर गरिब दुखिका भगवान हुन । उनले गरिब दुखी र पिडामा परेको कसैको दुख देख्न सक्दैनन । गरिब र दुखीका लागि आफू अन्तिम सास सम्म पनि लडिरहने र आफ्नो ज्यान दिन पनि तयार रहेको बताउछन उनी ।

रबि लामिछानेको बारेमा गरिएको कुराकानिमा बोल्दाबोल्दै भावुक बनेका उनी भन्छन “रबि दाइलाई निर्दोष छन उनलाई भगवानले हेर्नेछन” अब आफू रबि दाइको न्यायका लागि सधै लडिरन तयार रहेको र सबै नेपालिले बुझ्नुपर्ने आवस्यकता रहेको पनि बताउछन उनी । सबै नेपालीले सम्यमता अपनाउनु पर्ने आबेशमा नआइ धैर्य गर्न सुझाब पनि दिए । जित सधै सत्यकै हुन्छ भन्दै उनी बोल्दाबोल्दै भावुक बने ।