लास देख्दा नै बे*होस्, घाँटी काटेर ३ टुक्रा, झाडीमा लगेर विभत्स ह*त्या (भिडियो)

सामान्य किराना पसल संचालन गरेर जिविकोपार्जन गर्दै आएका तनहुँको बन्दीपुर गाउँपालिका डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको (काइलाको ) घाँटी रेटेर हत्या भएको छ । पुल बन्द गरेर घर हिडेक काइला घर नपुगेपछि उनको खोजि भएको थियो र भोलिपल्ट सोमबार उनको शब घर नजिकैको झाडीमा फेला परेको हो । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हुन सक्ने र घटनाको शुस्म अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । ।शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ । सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । हेर्नुहोस् यो स्थलगत रिपोर्ट ।