गुल्मीका युवतीलाई सम्हाल्न गाह्रो पुस्कल सर्मालाई चर्तिकला नक्कले (भिडियो सहित)

महेश बोहरा गुल्मी
पुस्काल सर्माको चर्तिकला नक्कले गीतले चोरीको आरोप खेपेर बिबाद सँगै चर्चामा आयो । तिज लागेसँगै तिजगीतहरु बजारमा आउने क्रम अझै जारी छ । बिभिन्न तिज कार्यक्रमहरु पनि सञ्चालन भएका छन । यसै क्रममा भरखरैमात्र गुल्मी जिल्लामा पनि एउटा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गायक पुस्कल सर्माले सोही गीत चर्तिकला नक्कले भन्ने गीत आएर दर्शकहरुलाई मनोरञ्जन दिएका छन । पुस्कल सर्माले सो गीत गाउदा दर्शकको चाप बढेको थियो । झमक्क साँझ पर्ने बेलामा गायक सर्माले दर्शकलाई उचालेका थिए । हेरौ सोही गीतको म्युजिक भिडियो ।