लोक गायक भगवान भण्डारीको ससुराली घर पुग्दा यस्तो देखियो ,८५ बर्षिय ससुराले हँसाए, श्रीमती कति राम्री

लोकप्रिय गीत खैरेनीमा गेट लगाएत सैयौ गीतका लोकप्रिय गायक भगवान भण्डारीको ससुरालीमा पहिलोपटक मिडिया पुगेको छ।भण्डारी अमेरिका पुगेपछि दर्शकले उनको अत्याधिक खोजि गरिरहेको छन।उनको आवाजको लाखौ फ्यान छन साहेद त्यसैले पनि होला हामी पनि उनको खोजीमा ससुराली साम्म पुगेका छौ।

३ सन्तान समेत भैसकेका भण्डारी अमेरिकामा बस्ने गर्छन भने उनकी श्रीमती पनि अमेरिकामै बस्ने गर्छिन।अहिले भने उनि नेपाल फर्किएकी छिन।नेपाल आएकी भण्डारीले आफ्नो बिहेको पनि खुलासा गरेकी छिन।बिबाह अगाडिको प्रेम र बिबाह पछिको जीवनको बारेमा उनको बाबाले पनि केहि खुलासा गरेका छन हेरौ यो भिडियो कुराकानी :