श्रीमानले डिभोर्समागेपछि बिबादमा फसेकी कैचिवालीले छाडिन नेपाल,के अब कतारमै बस्छिन?

लामो समय बिबादमा मुछिएकी कैचिवाली भनेर चिनिने दिबिशा शर्माले नेपाल छाडेकी छिन।श्रीमानले लामो समय देखि दबाब दिए पनि उनले अहिले सम्म डिभोर्स भने दिन सकिनन्।उनु भन्छिन ‘म साचो माया गर्छु त्यसैले डिभोर्स दिन सकिन साहेद यो मेरो गल्ति भएछ आज थाह पाउदै छु’।

उनि सानी छोरी छाडेर कतार उडेकी हुन्।कतार कामको सिलसिलामा कि घुम्न भन्ने प्रश्नमा कैचिवालिको यस्तो धारणा छ।कैचिवालीले आफ्नो ब्युटीपार्लर चलाएरै जिबिका चलाउने गर्दछिन।एउटा सफल महिला उधमी भएको हुदा पनि उनलाई धेरैले सम्मान पनि गर्छन भने कमेन्टमा धेरै गालि पनि आउने गर्दछ।हेरौ यो बिशेष कुराकानी :