भद्रगोलमा बलेकी प्रेमिका बनेकी मुन्नीले खेलेको पहिलो म्युजिक भिडियो !बन्यो यस्तो

भद्रगोलबाट एकाएक भाइरल भएकी बलेको जोडी मुन्नी अर्थात् प्रियाना आचार्यले खेलेको पहिलो म्युजिक भिडियो बजारमा आएको छ।चर्चित गायक साहिल खड्काले आवाज दिएको उक्त गीत बजारमा आएको केहि मिनेटमै चर्चा बोटुलेको छ।गीतमा साहिल खड्काकै शब्द संगीत रहेको छ।

निकै मौलिक र पुरानो सम्झना गर्ने उक्त गीतमा साहिल खड्का र मुन्निको नै अभिनय रहेको छ।चर्चित निर्देशक दिपक आचार्यको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने बुद्ध थापाले गरेका छन।भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन्।साहील खड्काको यो भन्दा अगाडी पनि त्यो मनमा बोलको गीत निकै भाइरल भएको थियो।उनको पछिल्लो गीतहरु निकै चर्चामा छन।हेरौ साहिल कै युटुबमा रहेको भिडियो कस्तो छ: