श्रिधर र मन्जुको तिज गित तिरैमा बजारमा सार्बजनिक (भिडियो)

स्कटनेपाल युके,

महिलाहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा सांगीतिक बजारमा विभिन्न खाले गीत हरु सार्बजनिक भए संगै चमेरो म्युजिक को प्रस्तुतिमा गायक श्रिधर अधिकारी र मन्जु ज्योति पाण्डे ( गौडेल) को तिज गित तिरैमा बजारमा आएको छ । उक्त गितमा श्रिधर अधिकारी र मन्जु ज्योति गौडेल को स्वर रहेको छ । साथै शब्द/ संगित पनि गायक श्रिधर अधिकारीले नै गरेको छन । भने गितको थेगो लक्ष्मण अधिकारीले बनाएको हुन ।यस गितमा बिशेष गरि चर्चित गायक / मोडल राम्जि खाँड़ र मेनुका थापाको अभिनय रहेको छ ।

उक्त गितमा सानो छदाँ को साथि संग धेरै पछि भेटघाट हुदाँ पहिला गाउँघरमा रहदाँ गरिने तिजको रमाईलो र कियाकलप हरुलाई समझदै अहिले धैरै पछि को भेट र माया प्रेमिका कुरा हरु गितमा सुन्न र हेर्न पाईन्छ । गितमा निकै मौलिक खालको शब्द हुरु रहेको छन ।साथै यस गितको छायांकन करन चैसर, सम्पादन , मनोज कार्किले गरेको छन भने गितको निर्देशन बहुचर्चित निर्देशक मौसम हिमालिले गरेका हुन ।

गायक श्रीधर संग हाम्रो कुराकानीमा पक्कै धेरै दर्शकहरुले मन दिनु हुने छ भन्दै यो भिडियो तपाई हरुको लागि ।

हेरौ भिडियो :