के शिल्पाले झुट बोलेको हो त ? सिल्पा र हेमा बीच बाहिरीयो यस्तो खबर (भिडियो सहित)

काठमाडौँ । नायिका शिल्पा पोख्रेलले आफना श्रीमान छवीराज ओझाको दुईवटा विवाहका बारेमा मात्र आफुलाई जानकारी भएको प्रतिकृया मिडियामा दिएकी थिइन् । शिल्पा र छबीको बिचमा सम्बन्ध विग्रिए पछि उनीहरु अहिले मिडियामा छाइरहेका छन् । नेपाली फिल्मको ‘बाघ’ भनेर चिनिएका छविराज ओझा कान्छी पत्नीसँगको लफडामा परेका छन् । उनीहरूको लफडा सम्बन्ध विच्छेदका लागि अदालतसम्म पुगेको छ ।ठूलो धनराशि खर्च गरेर राम्रा फिल्म बनाउँदै आएका ओझा आफ्नी कान्छी पत्नी शिल्पा पोख्रेलका कारण विवादमा आएका हुन् ।

विवाद यतिसम्म अगाडि बढ्यो कि पोख्रेलले जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्धा दायर गरेकी छिन् ।युवती भनेपछि हुरुक्कै हुने ओझाको हर्कतको पोख्ररेलले खुलस्त पारिदिएकी छिन् । सार्वजनिक चरित्र बनाएका ओझा र पोख्रेलबीच तीन वर्ष अगाडि औपचारिक रुपमा विवाह भएको थियो । शिल्पाले आफुलाई पहिलो श्रीमती बारे थाहा नहुनु भनेको हेमाको बारे थाहा नहुनु हो । कतै शिल्पाले झुट त बोलिनन् ? तल भिडियो हेर्नुहोला ।