रोमान्टिक शैलीको गीत सार्वजनिक म्युजिक भिडीयो ‘बैशको चुरीफुरी’

मोडल कमल सिंह र श्रेया कार्की फिचर्ड रहेको ‘बैशको चुरीफुरी’ बोलको रमाईलो गीत सार्वजनिक भएको छ । म्युजिक भिडीयोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडीयोमा मोडल कमल र श्रेयाको गज्जबको क्यामेस्ट्री देखिएको छ ।

रोमान्टिक शैलीको गीतमा स्वर तथा संगीत सिसिर काफ्लेको रहेको छ भने शब्द शिशिर बुढाथोकीको सुन्न सकिन्छ । गीतलाई एरेन्ज रोमी बस्नेतले गरेका छन् । सार्वजनिक म्युजिक भिडीयोमा बुद्ध थापाको छायाँकन ,कमल खड्काको कोरियोग्राफी,बिकास धमलाको सम्पादन समाबेस रहेको छ ।