जेरी र उनको प्रेमी शंकरबीच चल्यो बबाल दोहोरी,बिहेको मिती टुंगो लाग्यो!आँखै अगाडी जितिन १ लाख

केहि दिन देखि चलेको घमासान लाइभ दोहोरीको अन्तिम नतिजा बाहिरिएको छ नतिजामा बबिता बानिया जेरी यो पटक पनि पहिलो हुन सफल भएकी छिन।उनि पहिलो भए संगै पहिलोपटकनै उनको प्रेमी मिडियामा आएका छन।धेरैले चिनेको अनुहार शंकरनै उनको प्रेमी रहेका छन।

नेपालीले सधै रुचाउने दोहोरीलाई यी जोडीले एक पटक मिडियामा रमाईलो संग प्रस्तुत गरेका छन।जेरिले आफुले एक लाख जितेको भन्दै आफ्नो प्रेमीलाई उपहार माग्न अनुरोध समेत गरेका छन भने एता प्रेमीले उपहार न लिने पैसा भाग लगाउनु पर्ने दोहोरीबाट नै दिएका छन।हेरौ बिशेष कुराकानी :