प्रकाश सपुतको भाई देबेन्द्र बोल्दा बोल्दै रोए,घरबेटीले दलित भनेर निकाले,पानी छुदा तल्लो जात भनेर लखेटे

गलबन्दी गीतका गायक प्रकाश सपुतको भाई देबेन्द्र बब्लु रुदै मिडियामा आएका छन।घरबेटीले तल्लो जातको भन्दै निकालेको गुनासो उनको छ।सानोमा पनि गाउँमा पानी खाना देखि अन्य काम गर्दा निकै समस्या रहने उनको गुनासो थियो।

केहि समय अगाडी जातीय बिषयमा प्रकाश सपुतलाई सुबास मंगोल नामक केटाले सामाजिक संजालमा लेखेको पोष्टलाइ आधार मानेर उनले आफ्नो अभिव्यक्ति बाहिर ल्याएका हुन्।प्रकाशको भाई पनि एक राम्रो कलाकार हुन्।उनि रेडियोमा काम गर्छन भने उनि गायक तथा मोडल पनि हुन।हेरौ मन रूहाउने यो भिडियो कुराकानी: