मै पनि एमाले गीतकी गायिका प्रिया भण्डारीको फोटो भाइरलपछि प्रधानमन्त्रीलाई भेट्न जानुको कारण खोलिन

केहि समय एता गायिका प्रिया भण्डारीको फोटो भाइरल भएको छ सामाजिक संजालमा।उनले केहि समय अगाडी गाएको सै पनि एमाले गीत निकै भाइरल भएको थियो।केहि समय बित्न नपाउदै उनले बिभिन्न गीत गाएकी थिईन।गायिका प्रिया भण्डारी केहि दिन अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए।

प्रधानमन्त्रीलाइ भेटेको तस्बिर बाहिर आएपछि बिभिन्न टिप्पणी आउना थालेको छ।सामाजिक संजालमा नकारात्मक टिप्पणी आउन थालेपछि प्रिया भण्डारीले सबै बास्तबिकता खुलाएका छन।प्रिया भन्छिन म र प्रधानमन्त्री ओली ज्यु पहिले पनि संगै भेटेका हौ यो नौलो हैन बिबादमा ल्याएको मन परेको छैन।हेरौ बास्तबिकता के छ भिडियोमा :