जन्मिएको २ महिनामै बाबाले अर्की ल्याएर छाडेपछि आमाले गिट्टी कुटेर पालेकी सम्झना गीत गाउँदै रूहाइन,सडकमा सुत्ने रहेछन

पछिल्लो समय नेपाली समाजमा केहि त्यस्ता कहालीलाग्दो घटनाहरु घट्दै आएको छ।अरु त् त्यस्तै हो अझ शिक्षक जस्तो पेशा सम्हालेर बसेका व्यक्तिहरुबाट पनि महिलामाथि अपहेलना हुने गर्छ भन्ने उदाहरण सम्झना श्रीको परिवारलाइ हेरेर बुझ्न सकिन्छ।

१६ बर्षकी सम्झना श्री आफु कलाकार बन्ने ठुलो सपना बोकेर राजधानी सम्म आएकी छिन।आमालाई सानो आफ्नै झुपडी बनाएर राख्ने र आफु पनि त्यहि झुपडीमा बस्ने सपना देखेकी बाजुराकी सम्झनाको बुबाले आमालाई डिभोर्स दिएका रहेछन।आमाले उनलाई गिट्टी कुटेर पालेकी रहिछिन।हामीले यो सुमधुर आवाज भएकी नानि संग कुरा गरेको छौ हेरौ यो बिशेष भिडियो कुराकानी :