घरको छतबाट लाखौ कमाउने अचम्मको जंगलको घर,फलफुल तरकारी किन्न अहिले सम्म बजार जादैनन् यी परिवार

घरमै जंगल छ भन्ने सुन्दा तपाईलाई पनि अचम्म लाग्न सक्छ र नलागोस पनि किन।एउटा अचम्मको घर छ जहा छत भरि ठुला ठुलो रुख बोट बिरुवा देखि फल फुल सम्मको घारी छ।सबैले जंगलको घर भनेर चिन्छन उक्त् घरलाई।एक दम्पति बस्छन उक्त घरमा।

महिनामा लाखौ आम्दानी देखि आफ्नो परिवारलाई अर्गानिक तरकारी खाने सहजता बनाएका यी परिवारले घरको छतको सदुपयोग गरेका छन।काठमाण्डौमा पछिल्लो समय पुरै जमिन घरले ठडिएको हुदा उब्जानी गर्ने ठाउँ नभेटी रहदा यो एउटा सदुपयोग गर्ने बाटो पनि हो।हेरौ बिशेष कुराकानी :