गलबन्दी गीतको बिबाद झन् चर्कियो,प्रकाश सपुत माथी लाग्यो अग्रजको यस्तो आरोप,फोन म्यासेज समेत हेरेनन् हाम्रो

प्रकाश सपुतले गलबन्दी गीत बजारमा ल्याएको छोटो समयमै आफ्नो छुट्टै चर्चा पाएका थिए तर त्यो चर्चा धेरै समय टिक्न सकेन कारण बिबादमा मुछिए सपुत।उनले गाएको उक्त गीतले सर्बाधिक बिबाद पायो।शम्भु राईले आवाज दिएको केहि समय अगाडी बजारमा आएको गीत संग उनको गीत मिलेको भन्दै बहस चल्न थाल्यो तर दुई बीच मिलन हुदै गर्दा एता कलाकारहरु भने सन्तुष्ट छैनन्।

लोकप्रिय लोक गायक बिमल राज छेत्री भन्छन’नेपालीको अनुहार नेपाली संग नमिलेर बिदेशी संग मिल्योस भन्नु हुन्छ?के प्रकाश सपूतले गाएको गीत नेपाली लोक गीत हो भने उनले गाएको गीत बिदेशी संग त् मिलेको छैन नि केको टाउको दुखाको?’एता गीतकार श्री कृष्ण बम मल्लले पनि प्रकाश को दोष देखाएका छन उनले अग्रजको कुनै कुरा न सुनेको उनि बताउछन हेरौ बिशेष कुराकानी :