यति ठुलो सम्मान थाप्न पनि किन गएनन् सालको पातका गायक कुलेन्द्र बिक,उनकै साथीले पनि यस्तो भने

चर्चित गीत सालको पातको गायक कुलेन्द्र बिश्वकर्मा आफ्नो बिशेष सम्मान कार्यक्रममा पनि उपस्थित हुन सकेनन।आफ्नै क्षेत्रको सस्था धौलागिरी कलाकार संघको बिशेष सम्मान कार्यक्रममा पनि उनि आउन सकेनन।उनकी श्रीमती आएर उक्त् सम्मान लिएर जानु भयो।

एता कलाकार देखि दर्शक सम्मको खोजि सो समय कुलेन्द्र बिककै थियो।उनि न आउदा सबैले प्रश्न गरिरहेका थिए कहाँ गए कुलेन्द्र कि जानकारी भएन ?एता हामीले उनको हितैसी सर्जक बसन्त थापालाई पनि प्रश्न गरेका छौ उहा भन्छन ‘राजाधनिमै भए त् आउन पर्ने हो’।हेरौ के कारण आएनन भिडियो सहित :