भाइरल मेयर चौधरी पथरीमा आक्रोशित हुँदै जंगिएपछि त्यहाँको माहोलनै सुनसान बन्यो, आखिर तेस्तो के भने त मेयर ले ?(भिडियो सहित)

पथरी। इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी भ्रष्टचारविरुद्धको अभियानमा कडा रुपमा प्रस्तुत भएका छन् ।मोरङको पथरीमा बिहीबार आयोजित एक कार्यक्रममा मेयर चौथरीले भ्रष्टचारीलाई कुनै हालतमा नछोड्ने बताएका हुन् । एक रुपैयाँ पनि भ्रष्टाचार हुन नदिने बताउँदै मेयर चौधरीले देशभरी नै भ्रष्टचारविरुद्ध अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।

उनले भ्रष्टचारीले अवसर दिनका लागि पार्टी परिवर्तन गरिरहने भएकाले त्यसतर्फ सचेत हुन आग्रह गरे । भ्रष्टचार गर्ने जोकोहीलाई नछोड्ने उनले उद्घोष गरे । मेयर चौधरीले भ्रष्टाचारविरुद्धको अभियानले चर्चामा आइरहेको बेला इटहरीकै एक कार्यक्रममा र* जिन्दावादको नारा लगाएर बदनाम भएका थिए । पथरीमा आएर उनले भ्रस्टाचार बिरुद्ध भाषण गर्दा त्यहाको माहोल नै छक्क परेको थियो ।