अनिल तामाङले रबि लामिछाने संग मागे माफी , बास्तबिक कुरा त यस्तो पो रहेछ (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समय रवि लामिछाने विरुद्ध चौतर्फी आक्रमणको प्रयास भइरहेको छ । साना साना कुरामा पनि रविको आलोचना गर्ने , भाइरल बनाउँने अनि आम जनमानसमा रहेको उनको क्रेजलाई कम बनाउँने षड्यन्त्र सुरु भएको आकलन गरिएको छ । मानवीय रुपमा केहि कमजोरीहरु जसको पनि हुन्छ , त्यसैमा टेकेर रविलाई बदनाम बनाउँन ठुलै सांजाल दिनरात लागीरहेकोे आकलन गरिएको छ ।

रविले कार्यक्रम मार्फत भ्रष्टाचारी , घुसखोरी ,दलाल , माफीयाहरुको निद हराम गराएको धेरैलाई चित्त बुझेको छैन त्यस कारण कसरी रविलाई बदनाम बनाएर कमजोर बनाउँन सकिन्छ भन्दै सुनियोजित खेतिपाती चलिरहेको बताइएको छ ।रबि लामिछानेको टिमलाइ माइतिघरबाट पैसा खाएको आरोप लगाउने अनिल तामाङले वास्तविक कुरा रविलाई भेटेर खोलेका छन् ।