गलबन्दीको गायक प्रकाश सपुतलाइ कामी भनेपछि टिका सानु रुदै मिडियामा, सुबास मंगोललाई टिका सानुको प्रश्न:कामि चोर अनि तपाई?

काठमाडौं-पछिल्लो समय जातीयताका कुराको बहस चलेको छ । करोडौ दर्शक स्रोताले अत्याधिक रुचाईएको गित बिबादमा तानिएका प्रकाश सपुत र शम्भु राईको बिषयले थप बिबाद तानेको छ ।गलबन्दी गीत बजारमा आएको छोटो समयमै यसको चर्चा र बिबाद उस्तै रहयो गीत मिलेको बिषयलाई लिएर सामाजिक संजालमा गरिएको आरोप प्रत्यारोप संगै जातीय विभेदको बिषयलाई लिएर मिडियामा गलफल्ती चलेको छ ।

प्रकाश र शम्भु राई बिचको बिबाद मिल्दै जादा सामाजिक संजालमा भने गलत रुपमा प्रचार भएको छ,जातीय विभेदलाइ मिसाएर द्वन्द निम्ताउने काम गरेको छ । यसै जातीयताका कुरा लिएर लोकदोहोरी गायिका टिका सानु(बिश्वकर्मा)संग गरिएको कुराकानी भिडियो हेर्नुहोस :