बुद्धी र दुब्लिकेटले दर्शकलाई यसरी झुक्काए!:कहिले आउदै छन दुई एकै म्युजिक भिडियोमा?

पछिल्लो समय युटुब देखि फेसबुक सम्म सर्बाधिक भाइरल जोडी हुन् बुद्धीको दुब्लिकेट र बुद्धी।अनुहार देखि कोठी सम्म मिल्ने यी जोडीको अहिले अचम्मै बनाएको छ।संसारमा एकै अनुहार झन्डै ४ जना संग् मिल्छ भन्ने समाचारहरु बाहिर आएको नै हुन्छ तर अनुहार स्वर र बेबाहर नै दुरुस्तै भएको भने कमै देखिन्छ ति मध्ये हुन् यी युवा कुमार तामाङ्ग जसको अनुहार दुरुस्तै चर्चित कलाकार बुद्धि तामाङ संग मिल्छ।

यो बेला सबै चकित छन उनि देखेर।बाटोमा हिड्दा पनि बुद्धि दाई नमस्कार भनेर आउने भन्दै उनि भन्छन’दाई संग मेरो अनुहार मिलेर अहिले म पो सेलिब्रिटी जस्तो लाग्न थाल्यो’।उनि पहिलोपटक मिडियामा दुवै एक साथ् देखिएका हुन्। रमाईलो र रोचक कुराकानी