यसरि पर्दाफास भयो झापामा भुत बनेर तर्साउने व्यक्तिको , ढुंगा हानेर तर्साउनुको कारण यस्तो रहेछ (भिडियो सहित)

झापा । झापाको बिर्तामोडको चारपाने २ मा आइतबर रति ८ बजे भुतले ढुङ्गा हान्छ तर्साउँछ भन्दै स्थानिय त्रसित भएका छन् । चार घरलाइ लक्षित गरि आइतबार राती ढुंगा हानेपछि परिवारमा त्रास उत्पन्न भएपछि प्रहरीलाइ खबर गरेको परिवारले जनाएका छन् । प्रहरी टोलि घटना भए ठाउमा आउँदा पनि ढुंगा प्रहार भएको कुरा त्यो परिवारले जनाएको छ ।

ढुंगा प्रहार भुतले नै गरेको जस्तो लाग्छ भन्दै परिवारहरु त्रसित भएका छन् । सोमबार पनि ढुंगा प्रहार भएपछि धामी झाक्री राखेपछि ढुंगा प्रहार भएको छैन भन्ने उनीहरुको भनाइ छ । बास्तममा त्यो घटना कसरि घट्यो त ? के भुत ले नै रात दिउसो ढुंगा प्रहार गरेको हो त ? अथवा कुनै व्यक्तिले डर देखाउन लुकेर ढुंगा प्रहार गरेको हो ? त्यहाको स्थानियको भनाइ अनुसार ढुंगा हानेको देखेको बताएका छन् । को हो त ढुंगा हानेर त्रसित बनाउने व्यक्ति ? तल भिडियोमा हेर्नुहोला ।