बलात्कारको आरोप लागेको अघोर बाबा आए मिडियामा !बास्तबिकता बाहिर आयो (भिडियो)

बलात्कार गरेको आरोप लागेको अघोर बाबाले मिडियामा आएर आफ्नो अभिव्यक्ति बाहिर ल्याएका छन।आफुलाई झुटो आरोप लगाएको र मिडियामा चर्चामा आउन मानहानी गरेको भन्दै अघोर बाबाले कुनैपनि समय एक्सनमा उभिने चेतावनी दिए।

केहि स्थानीयले उनि बिरुद्ध भएका नभएका कुराहरु बाहिर ल्याएको भन्दै उनले प्रमाण देखाउन नसके ज्यान समेत लिने धम्कि अघोर बाबाले दिएका छन।आफु पृथ्वीनारायण राजा जन्मिएको भूमिमा जन्मिएको भन्दै अन्याए गर्नेलाई आफुले पनि नछाड्ने चेतावनी दिएका छन।हेरौ उनले दिएको चेतावनी सहितको भिडियो :