दुवै हात गुमाएका कृष्ण ओली अकस्मात मध्यरातमा परिवार सहित भेटिए यस्तो ठाउँमा,किन अझै राखिएन हात गोडा!

केहि समय अगाडी युटुबमा अत्याधिक भाइरल भएका करोडौको मन जितेका कृष्ण ओली र रुपा ओली एक साथ् परिवार सहित मिडियामा आएका छन।केहि समय अगाडी उनीहरु उपचारको लागि बिदेशिएका थिए उपचारको क्रम जारि रहदा कृष्ण ओलीको खुट्टा बनिरहेको र समय लाग्ने भए पछि उनीहरु यो बेला अस्पताल धाउनु पर्ने देखिन्छ।

रुपा ओली र कृष्ण ओलीलाई राधा कृष्णको जोडी भनेर चिनिन्छ भने उनीहरुको कामलाइ देखेर सबै चकित छन।पछिल्लो समयमा धेरै यस्तै पिडित व्यक्तिहरु मिडियामा आइरहदा उनीहरुको अबस्थालाई कृष्ण र रुपाले पनि चित्रण गरेका छन।करेन्ट लागेर दुवै हात र एक गोडा गुमाएका कृष्णले आफ्नो परिवार संग मध्यरातमा के भने ?किन अझै राखिएना गोडा?हेरौ :