आखिर खुलेरै छाड्यो अन्जनाको हत्या काण्डको जरोकिलो :यसरी भएको रहेछ हत्याको प्लान अघिल्लो दिन

काठमाडौं । अडियो इन्जिनियर उज्वल महतले आफ्नै घरमा भाई बुहारीको निर्मम हत्या गरेका छन । अहिले उक्त घटनालाई लिएर सामाजिक सञ्जाल देखी मिडिया र विभिन्न अनलाइन पत्रिकाहरूमा विभिन्न प्रकारका फरक फरक खबरहरू आइरहेको बेलामा उक्त घटनाको वास्तविक्ता के हो भन्ने कुरा नै अन्योलमा परेको छ।

श्रीमतीको मृत्युले अर्धचेत अवस्थामा पुगेका उनी भन्छन् । के कारणले श्रीमतीको छियाछिया पारेर हत्या गर्यो भन्ने अहिलेसम्म नखुलेको जानकारी समेत दिएका छन् । अहिलेसम्म हत्या गर्नुको ठोस रहस्य बाहिर नआएपनि प्रहरीले उक्त घटनालाई कडा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।